काठमाडौं, ३ वैशाख ।नेपाली कांग्रेसको आधिकारिकता विवाद न्यायाधीशद्वय शारंंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवाका तर्फबाट दायर भएका दुई निवेदन पहिलो नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको हो । देउवाका तर्फबाट दायर दुई निवेदनमाथि सुनुवाइ हुँदै छन् । २६ ...