काठमाडौं, ५ वैशाख । चिनियाँ दूतावासले नेपालका जेनजी युवाहरुलाई लक्षित गरी युवा अग्रणी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम (सी.एन.वाई.पी)’ भनिने यस कार्यक्रमको उद्देश्य नेतृत्व विकास, सामाजिक तथा आर्थिक रूपान्तरणमा युवाको भूमिका विस्तार र चीन–नेपालबीच आपसी समझदारी तथा सहकार्य सुदृढ गर्नु ...