काठमाडौं, ७ वैशाख । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ।सोमबार प्रवक्ता विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्वार्थको द्वन्द्व निम्त्याउने उल्लेख गरिएको ...