काठमाडौं १५ चैत । आप्रवासन नीतिमा गरिएको परिवर्तन लागू भएसँगै अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाइ गरिएको छ। नयाँ परिवर्तनसँगै यसअघि आर्थिक पक्षलाई प्राथमिकता दिंदै आएकोमा अब विद्यार्थीको शैक्षिक पक्षलाई प्राथमिकता दिने भएको हो। यसअघि अभ्यासमा रहेको ‘जेनुइन टेम्पोररी एन्ट्रेन्ट’ ९जीटीई० नीतिलाई अब ‘जेनुइन स्टुडेन्ट’ ९जीएस० ले ...