काठमाडौं, १५ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदै छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षामा सामुदायिक तथा संस्थागत ...