काठमाडौं ५ चैत । स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले गत मंगलबार ९२९ पुस०मा निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यावन्यनका लागि पत्र लेखेको हो । बोर्डका अनुसार १०० शय्यासम्मको अस्पतालले हप्तामा ...