काठमाडौं २५ फागुन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राजनीतिक स्थिरताका लागि एमाले–माओवादी लगायत दलको गठबन्धन बनेको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना आज गरेको पत्रकार सम्मेलनमा थापाले हालको गठबन्धनबाट राजनीतिक स्थायित्व कायम हुने बताए । देशलाई आर्थिक संकटबाट मुक्त ...