काठमाडौं, १७ चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई हराएको छ । गएराति भएको खेलमा राजस्थानले चेन्नईलाई ८ विकेटले हराएको हो । चेन्नईले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १२ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । वैभव सूर्यवंशीले ...