काठमाडौं — अमेरिकाको रोड आइल्यान्ड राज्यको सेन्ट्रल फल्स शहरमा काम गरिरहेकी ५० वर्षीया नेपाली महिला पुतली कुँवर (परिवार र साथीहरूले अश्मिता भनेर चिन्थिन्) को सैलुनभित्रै चक्कु प्रहार गरी हत्या भएको छ । यो घटना स्थानीय समयअनुसार मार्च २६, २०२६ बिहीबार बिहान भएको हो । प्रहरीका ...