काठमाडौं, चैत १४ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची स्वीकृत गरेको छ । यो कार्यसूचीले नेपालको प्रशासनिक, डिजिटल, सुशासन, लगानी, सेवा प्रवाह र सामाजिक न्याय क्षेत्रमा व्यापक सुधारको लक्ष्य राखेको छ । बैठकले ...