काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले हार्दिक बधाई दिएका छन् । शुक्रबार दिउँसो फेसबुक मार्फत मोदीले बालेनको सपथ ग्रहणप्रति शुभकामना व्यक्त गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका हुन् । मोदीले लेखेका छन् : “नेपालका प्रधानमन्त्रीका रूपमा ...