काठमाडौं — पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमाले आकस्मिक राजनीतिक तयारीमा जुटेको छ। एमालेले आज बिहान ८:३० बजेका लागि सचिवालय बैठक बोलाएको छ, जहाँ पक्राउको विरोधमा कार्यक्रम तय गरिनेछ। एमाले सचिव महेश बस्नेत का अनुसार, बैठकले देशव्यापी विरोध कार्यक्रम घोषणा गर्ने तयारी ...