काठमाडौं १३ पौष । जिल्ला अदालतका विवादित ३ न्यायाधीशमाथि ३ वटा मुख्य आरोपमा जाँचबुझ हुने भएको छ। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार, उक्त समितिले न्याय परिषद् ऐनका दफा १०, ११ र १२ को अधीनमा रही जिल्ला न्यायाधीशहरू राजकुमार कोइराला, अम्बिका निरौला र परशुराम भट्टराईमाथि जाँचबुझ ...