काठमाडौं १२ पौष । इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । हमास लडाकु समूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले दुर्घटनाको जिम्मेवारी लिएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार साँझ एलियाड ...