काठमाडौं, ११ पौष । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स० खरिदका लागि ५२ करोड रुपैयाँ भुक्तानी भएको बताएका छन् । बुधबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्राधिकरणका अध्यक्ष खनालले टेरामक्स खरिदका लागि १७।३४५ प्रतिशत भुक्तानी भएको बताएका ...