काठमाडौं, १० पौष । १३१ औं माओ दिवसका अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले लाल मार्चपास गरेको छ । मंगलबार काठमाडौं खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो । काठमाडौंको शान्तिबाटिकामा क्रान्तिकारी युवा संगठन नेपालको आयोजनामा लाल मार्चपास कोणसभामा परिणत हुनेछ । कोणसभालाई क्रान्तिकारी ...