गोरखा। गोरखाको शहीदलखन गाउँपालिकामा मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ। मृतक सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटार स्थित सडक खण्डमा दुर्घटना भएको हो। मनकामना मन्दिरबाट फर्कँदै गरेको ...