काठमाडौं, २९ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। बालेनले शुक्रबार साँझ समाजिक सञ्जालमार्फत ओलीका बुवा मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन्। उनले पूर्वप्रधानमन्त्री ओलीप्रति समवेदनासमेत प्रकट गरेका छन्। उनले केही समयअघि आफैंले ...