काठमाडौै, ६ साउन । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क भ्रमणमा जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यक्रम स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको हो। प्रधानमन्त्री भदौ ३० मा अमेरिका जाँदै, ...