काठमाडौं, १८ साउन । सरकारले विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर ९दुई अर्ब ६२ करोड रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य तथा पोषण ...