काठमाडौ साउन २ । प्रहरीले नक्कली मुद्रा र सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका(१० बस्ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका(१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् ।उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट ...