काठमाडौ असार १४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन । आज काठमाडौंमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा बोल्दै उनाले यस्तो बताएका हुन। उनले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताए। उनले गुरुलाई देवतासमान मान्ने ...