काठमाडौं, २३ चैत । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता गर्ने मौका पाएको छ । एक वर्षभन्दा बढी समयदेखि जारी युक्रेनसँगको लडाइँ रोक्न ठूला शक्ति राष्ट्रबाट दबाव खेपिरहेको रुसले सुरक्षा परिषदको अध्यक्षतालाई कसरी उपयोग गर्छ भन्ने चासो छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा १५ सदस्य ...