काठमाडौं, १६ चैत । रासस नेपाल चिया विकास निगमको सात वटा चिया बगान र कारखाना सम्झौता गरी ५० वर्षका लागि भाडामा लिएको त्रिवेणी समूहले २२ वर्षदेखि राज्यलाई सम्पत्ति, मालपोत र व्यवसाय कर तिरेको छैन । विसं २०५७ असार १४ गते नेपाल सरकार र उक्त समूहका ...