काठमाडौं, १५ चैत्र । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । सत्तारुढ दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले यस्तो दाबी गरेकी हुन्। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद ...