काठमाडौं, ११ पुस । नवगठित मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो औपचारिक बैठकमा मन्त्रीहरु सबैको कार्य विभाजन नभएकाले अरु विस्तृत निर्णय गर्ने एजेण्डा छैनन् । यो सामान्य परिचयात्मक बैठयकमात्र भएको बताइएको छ । आज प्रधानमन्त्रीसहित ८ ...