काठमाडौँ, २६ असोज । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उनको उम्मेदवारीविरूद्ध नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थले उजुरी दिएपछि छानबिन थालिएको थियो ।निर्वाचन अधिकृतको कार्यालयल बर्दियाका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय भएको ...