काठमाडौं, १७ भदौ। राष्ट्रियसभाको आजको बैठकमा पनि नागरिकता विधेयकमाथिको छलफल जारी रहने भएको छ। अपराह्न ३ बजेका लागि डाकिएको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई आज निर्णयार्थ पेस गरी पारित गर्ने सम्भावित कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ ।सो विधेयक विधायन ...