काठमाडौं, १३ साउन । नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विशुंकेले बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद विशुंकेले संविधानको व्यवस्थाबमोजिम नियुक्त भएका बाल विकास शिक्षकहरूको श्रमशोषण भइरहेको बताइन् । उनले बाल विकास शिक्षकहरू सरकारले दिन्छु ...