काठमाडौ, २० असार । गम्भीर आर्थिक संकट सामाना गर्दै आएको श्रीलंकामा एक दिनका लागि मात्र पुग्ने इन्धन मौज्दात रहेको त्यहाँको सरकारले जनाएको छ । ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकको भण्डारमा करिब ४ हजार टन पेट्रोल बाँकी रहेको र त्यो एक दिनका खपतका लागि मात्र पर्याप्त भएको ...