काठमाडौं, ६ जेठ । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँ नेकपा एमालेका गणेशप्रसाद प्रसाईँलाई १५३ मतान्तरले पछि पार्दै मेयरमा निर्वाचित हुनुभएको हो । बुढाथोकीले ७००२ मत प्राप्त गर्दा प्रसाईँले ६८४९ मत ल्याए। प्रसाईँ अघिल्लो निर्वाचनमा विजयी हुनुभएको थियो ...