काठमाडौँ, १९ चैत । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु विफल पार्दै निडरतापूर्वक अघि बढेको बताएका छन् । उनले शनिवार हेटौंडामा आयोजित तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पत्रकारिता क्षेत्रकै बलमा ...