काठमाडौं, २९ भदौ । स्वास्थ्य सामग्री खरिदमा लापरवाही गरेको भन्दै सरकारले चर्चित ओबिसिआई प्रा.लि ओम्नीलाई कालोसूचाीमा राख्ने निर्णय गरेको छ । ललितपुर कृष्ण गल्लीमा कार्यलय रहेको सँस्था प्रमुख व्यक्ति तुलहरी सिंह हुन । सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा भाद्र २८ को निर्णयअनुसार १ ...