काठमाडौं, ९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप २३२ जनालाई कोरोना भाइरस पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा काठमाडौंका १९९, ललितपुरका १९ र भक्तपुरका १४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । पछिल्लाे ...