काठमाडौं, ७ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भ्याकेटमा जाने सरकारी निर्णयले एमाले एकता प्रयास भंग हुने संकेत गर्नुभएको छ । कर्णाली प्रदेशका ४ जना प्रदेश सभा सदस्यहरुको मुद्दामा अदालतले जारी गरेको आदेशविरुद्ध फेरि पुनरावलोकनमा जाने निर्णयलाई नेता नेपालले पार्टी एकता विरोधी ...