काठमाडौं, ५ असार। माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका टोपबहादुर रायमाझी र प्रभु शाह शुक्रबार दिउँसो अकस्मात् निर्वाचन आयोगमा पुग्नुभएको छ । आयोगले आफूलाई माओवादीकै रुपमा चिन्छ कि एमालेका रुपमा चिन्छ भनेर बुझ्न उहाँहरु त्यहाँ पुग्नुभएको हो । हामीलाई माओवादीले केन्द्रीय समितिबाट के ...