काठमाडौँ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने बताउनुभएको छ । शनिबार परेको नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले सो ...