काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चौबीसै घण्टा गल्ली र टोल–टोलमा सुरक्षाकर्मी खटाइने बताउनुभयो । ‘जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ...