विराटनगर, १४ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी धरान–१७ का दुईजना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो । धरान उपमहानगरपालिका १७ का वडा अध्यक्ष ...