बागलुङ , २० चैत्र । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीको घटनामा संलग्न रहेको आरोपमा ८ जनालाइ प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा बागलुङको बडिगाड गाउँपालिका वडा नं.१० दर्लिङ बस्ने ...