काठमाडौं, १९ चैत्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रहरुको १७ औं बैठक अहिले बसिरहेको छ ।भर्चुअल माध्यमबाट भैरहेको बैठकमा म्यानमारका विदेशमन्त्री उन्ना मुङ ल्वीन पनि सहभागि हुनुभएको छ । बर्मेली सेनाबाट गत महिनामात्र विदेश मन्त्रीमा नियुक्त भएका ल्वीन सहभागि ...