काठमाडौं, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । शुक्रबार विहानैदेखि बालुवाटारमा आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बसेको हो । विहान साढे ८ बजेदेखि शुरु भएको बैठकमा १५ जना मन्त्री उपस्थित रहेका छन् । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्