काठमाडौं, ४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाउनु भएको छ । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले जानकारी दिनुभयो । ‘सूर्य चुनाव चिह्नबाट चुनाव ...