काठमाडौं, ५ चैत । महानगरीय अपराध महाशाखा काठमाडौंले ‘हनी ट्र्याप’मा पुरुषलाई फसाई रकम असुल्ने दुई जना महिलालाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौंको विभिन्न स्थानबाट सुर्खेत जिल्ला विरेन्द्रनगर–१० घर हाल घट्टेकुलो, काठमाडौं बस्ने ३७ वर्षिया लालसरी शाही ‘ललिता’ र कपन बस्ने ३७ ...