काठमाडौं, १९ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन् । थापाथली स्थित इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहले भेला गरेका हुन् । नेकपामा दुई अध्यक्षबीच विवाद चर्किदै गएका बेला दाहाल–नेपाल समूहका विद्याथीहरु ...