काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय भिडियो शेयरिङ एप टिकटमा खाता खोल्नुभएको छ ।प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँको खाता भेरिफाइड समेत भइसकेको छ ।उहाँले टिकटकमा राख्नुभएको भिडियोलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्यो भिडियोलाई १२ ...