काठमाडौं,२ मंसिर । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको आज औपचारिक उद्घाटन हुँदैछ। प्रधामन्त्री केपी शर्मा ओलीले सिंहदरबारको एक्सन रुम तथा ऊर्जामन्त्री वर्षमान पुनले नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेस्थित आयोजनास्थलबाटै विद्युत् आयोजनाको उद्घाटन गर्नुहुने छ । गएको चैतदेखि नियमित विद्युत् उत्पादन सुरु भएपनि ...