काठमाडौं, १७ जेठ । वर्षा र अफिस समयमा पठाओ–इन्ड्राइभको मनोमानीः केटि मानिसलाई अनेक प्रश्न सोधेर हैरान गर्ने प्रवृत्ति मोबाइल एप्लिकेसनको सहायताबाट यात्रु ओसारपोसार गर्ने पठाओ तथा इन्ड्राइभका राइडरले सेवाग्राहीसँग मनोमानी रूपमा रकम असुल्न थालेका छन् । पठाओ वा इन्ड्राइभका राइडरहरूले उपत्यकामा बिहानबेलुकीको अफिस टाइम, पानी ...