काठमाडौं, १८ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १ करोड ८० लाखभन्दा बढी मानिस संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ५६६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ...