काठमाडौं, २८ मंसिर ।नेपाल मिडिया सोसाईटी र नेपाल भ्रमण वर्षको सचिवालयवीच भ्रमण वर्षलाई भव्य र सफल बनाउन ८ बुँदे सम्झौता गरिएको छ । नेपाल भ्रमण २०२० को सचिवालयमा आयोजित कार्यक्रममा दुई पक्षवीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कंडेल ...